Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

स्वर्गीय अशोक थापाको परिवारलाई बिमा मार्फत नगद रु. ५ लाख २५ हजार हस्तान्तरण

स्वर्गीय अशोक थापाको परिवारलाई बिमा मार्फत नगद रु. ५ लाख २५ हजार हस्तान्तरण

images

इच्छाकामना न्युज

४, कार्तिक २०८१
स्वर्गीय अशोक थापाको परिवारलाई बिमा मार्फत नगद रु. ५ लाख २५ हजार हस्तान्तरण
images

आँबुखैरेनी, ४ कार्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिका–३, निवासी स्वर्गीय अशोक थापाको परिवारलाई सहकारी सदस्य हित कोष मार्फत र कर्जा बिमा मार्फत प्राप्त रकम नगद रु. ५ लाख २५ हजार हस्तान्तरण गरिएको छ ।

माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लि.का शेयर सदस्य समेत रहनुभएका स्वर्गीय थापाको परिवारलाई सहकारी सदस्य हित कोष मार्फत नगद रु. २५ हजार र प्रभु महालक्ष्मी लाईभ ईन्सोरेन्स लिमिटेड आँबुखैरेनी शाखाबाट कर्जा बिमा मार्फत प्राप्त रकम रु. ५ लाख हस्तान्तरण गरिएको हो ।

सहकारी संस्थाका अध्यक्ष रत्नकुमार श्रेष्ठ, उपाध्यक्ष रेजिना श्रेष्ठ, सचिव प्रेम श्रेष्ठ, कोषाध्यक्ष प्रकाश अधिकारी, सदस्य तन कुमार श्रेष्ठ, मनोज श्रेष्ठ, प्रबन्धक ओम श्रेष्ठ, बिमा प्रतिनिधी दिपेन्द्र उप्रेती, प्रगती टोल सुधार समितीका अध्यक्ष दिनेश कार्की, प्रतिनिधी बिमला कुँवर, प्रतापबाबु थापा लगाएत भू.पु. शैनिक प्रतिनिधीहरुको उपस्थितीमा स्वर्गीय अशोक थापाको श्रीमती बिष्णु थापालाई सो रकम हस्तान्तर गरिएको माई छिम्केश्वरी बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्धक ओम श्रेष्ठले जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :कार्तिक ४, २०८१ आइतवार - १७:२६:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology