Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिङ-मलेखु सडकखण्डको ठाउँठाउँमा पहिरो, राजमार्ग अवरुद्ध

मुग्लिङ-मलेखु सडकखण्डको ठाउँठाउँमा पहिरो, राजमार्ग अवरुद्ध

इच्छाकामना न्युज

१२, आश्विन २०८१
मुग्लिङ-मलेखु सडकखण्डको ठाउँठाउँमा पहिरो, राजमार्ग अवरुद्ध
images

मुग्लिङ । अबिरल वर्षासँगै पृथ्वीराजमार्ग अन्तर्गत पर्ने मुग्लिङ-मलेखु सडक खण्डको ठाउँ ठाउँमा पहिरो जादा अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार उक्त सडकखण्डको चितवन क्षेत्रतर्फ आधा दर्जन स्थानमा पहिरो गएको छ ।

images
images

जिल्लाको इच्छाकामना गाउँपालिका वडा नं. ४ मा रहेको घोप्टेभिरमा बिहान ४ बजे पहिरो गएको कारण बाटो पूर्ण रुपमा दुईतर्फी नै अवरुद्ध रहेको छ । उक्त स्थानमा हाल २ वटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने कार्य भैरहेको छ । 

यस्तै इच्छाकमना गाउँपालिका ३ स्थित मौवाखोला, दतिखोला, पानिधारामा पनि सडक माथि बाट पहिरो आई बाटो पुर्णरुपमा अबरुद्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख निरला भण्डारीले जानकारी दिएको पछ । 

images
प्रकाशित मिति :आश्विन १२, २०८१ शनिवार - ०७:०९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology