Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

शित्तल गुरुङ र संगीता गुरुङको चुड्का गीत 'फुल राम्रो रानी बनैको...' सार्वजनिक

शित्तल गुरुङ र संगीता गुरुङको चुड्का गीत 'फुल राम्रो रानी बनैको...' सार्वजनिक

इच्छाकामना न्युज

३०, भाद्र २०८१
शित्तल गुरुङ र संगीता गुरुङको चुड्का गीत 'फुल राम्रो रानी बनैको...' सार्वजनिक
images

काठमाण्डौ । चर्चित लोकगायक शित्तल गुरुङ र संगीता गुरुङको स्वरमा नयाँ चुड्का गीत 'फुल राम्रो रानी बनैको...' सार्वजनिक भएको छ । ३ दिन अघि शित्तल गुरुङको अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । 

images
images

गीतमा स्वर लोकगायक शित्तल गुरुङ र संगीता लामिछाने गुरुङको रहेको छ भने गीतको शब्द सितारम परियारको रहेको छ । 

यस्तै गीतको म्युजिक भिडियोमा कोरियोग्राफी र निर्देशन दीप गुरुङको रहेको छ भने आनन्द गुरुङ र जुना गुरुङले अभिनय गरेको छ ।

images
प्रकाशित मिति :भाद्र ३०, २०८१ आइतवार - १७:५३:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology