Logo

आइतवार, कार्तिक ९ गते २०८३

images
२०८३, कार्तिक ९ गते
TRENDING
images

चितवनको रत्ननगरमा कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

चितवनको रत्ननगरमा कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

images

इच्छाकामना न्युज

२४, भाद्र २०८१
चितवनको रत्ननगरमा कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
images

चितवन । चितवनमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकल चालकको मृत्यु भएको छ।

रत्ननगर नगरपालिका-३ शान्तिचोकमा आज बिहान २:१० बजेसमयमा वीरगन्जबाट कुखुराको दाना लिएर भरतपुर तर्फ आईरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरित दिशाबाट गई रहेको बागमती प्रदेश ०६-००३प ४८५१ नम्बरको मो.सा.एक आपसमा ठोक्क्दिा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा रत्ननगर नगपालिकाका-१५ का ३४ वर्षीय जीवन मग्राती रहेको चितवन प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा परी गम्भीर घाईते भएका मग्रातीको बकुलर अस्पताल टांडीमा उपचारको क्रममा २:४२ बजेको समयमा मृत्यु भएको हो। कन्टेनर र चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

images
प्रकाशित मिति :भाद्र २४, २०८१ सोमवार - ०७:५२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology