Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

नेपालले ओमन र अमेरिकासँग खेल्ने भनिएको त्रिकोणात्मक सिरिज स्थगित 

नेपालले ओमन र अमेरिकासँग खेल्ने भनिएको त्रिकोणात्मक सिरिज स्थगित 

images

इच्छाकामना न्युज

२७, माघ २०७७
नेपालले ओमन र अमेरिकासँग खेल्ने भनिएको त्रिकोणात्मक सिरिज स्थगित 
images

काठमाण्डौ, २७ माघ । आगामी चैतमा नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आईसिसी विश्वकप लिग–२ को खेल स्थगित भएको छ । नेपालले उक्त त्रिकोणात्मक सिरिज आगमी मार्च १९ देखि २८ अर्थात् चैत ६ देखि १५सम्म खेल्ने कार्यक्रम रहेको थियो । 
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ओमानले ७ दिनको क्वारेन्टाइन खर्च आईसिसीलाई तिर्न प्रस्ताव गर्दै आएकोमा आइसिसीले उक्त भार नबेहोर्ने भनेपछि  सिरिज स्थगित भएको छ । तर, ओमान र आइसिसीले भने यस विषयमा कुनैपनि औपचारिक रुपमा क्यानलाई जानकारी नगराएको क्यानले जनाएको छ । अमेरिकाले ओमान भ्रमणको लागि बोलाएको ४४ सदस्यीय टोलीको बन्द प्रशिक्षण रद्द गरेको छ ।

images
प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - ०९:१६:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology