Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

धरहरामा सुनको जलप सहितको गजुर राखिने, २२ औं तला ढलान हुदै

धरहरामा सुनको जलप सहितको गजुर राखिने, २२ औं तला ढलान हुदै

images

इच्छाकामना न्युज

२६, माघ २०७७
धरहरामा सुनको जलप सहितको गजुर राखिने, २२ औं तला ढलान हुदै
images

काठमाडौं, २६ माघ । पाँच वर्ष अघिको विनाशकारी भूकम्पले ढलेपछि बनाइएको २२ तले धरहरामध्ये २१ तलाको ढलान सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले २१ तलाको ढलान सम्पन्न भएर २२ औँ तलाको ढलान सुरु भएको जानकारी दिएका छन् ।

‘२२ औँ तलाको निर्माण कार्य सकिनेबित्तिकै सुनको जलपसहितको गजुर राखिनेछ’, उनले भने, ‘गजुर निर्माणको काम भइरहेको छ । २२ तलाको ढलान सम्पन्न भएपछि अबको डेढ महिनापछि गजुर राख्छौँ । पुरानो धरहराको गजुरमा नयाँ सुनको जलप हालिने हो ।’ नेपाल सरकारअन्तर्गतको पुनर्निर्माण प्राधिकरणले नयाँ धरहरा पुनर्निर्माण सुरु गरेको हो ।

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - २२:०३:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology