Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामनामा झन थपिदै डेंगु संक्रमित, आज मात्रै १३ जना थपिए

इच्छाकामनामा झन थपिदै डेंगु संक्रमित, आज मात्रै १३ जना थपिए

इच्छाकामना न्युज

१७, श्रावण २०८१
इच्छाकामनामा झन थपिदै डेंगु संक्रमित, आज मात्रै १३ जना थपिए
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा डेङ्गु रोगको संक्रमण झन बढ्दै गएको छ । गाउँपालिकाको एकमात्र अस्पताल इच्छाकामना आधारभुत अस्पतालले आज सार्वजनिक गरेको डेङ्गु संक्रमितको अपडेट अनुसार इच्छाकामनामा डेङ्गु संक्रमण झन्झन् बढ्दै गएको पाइएको हो ।

images
images

received_844543730602623.png

अपडेट अनुसार आज मात्रै नयाँ १३ जनामा डेंगु संक्रमण देखिएको छ । यो संगै इच्छाकामनामा डेंगु संक्रमितको संख्या ९४ पुगेको छ ।


आज थपिएको संक्रमितहरु मध्य वडा नं. ३ मा १ जना, वडा नं. ४ मा ८ जना र वडा नं. ५ मा ३ जना साथै जिल्ला बाहिरको १ जना रहेका छन्

images
प्रकाशित मिति :श्रावण १७, २०८१ बिहिवार - १९:४७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology