Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आँबुखैरेनी संस्कृति संरक्षण मञ्चको अध्यक्षमा मनोज श्रेष्ठ चयन

आँबुखैरेनी संस्कृति संरक्षण मञ्चको अध्यक्षमा मनोज श्रेष्ठ चयन

इच्छाकामना न्युज

१४, श्रावण २०८१
आँबुखैरेनी संस्कृति संरक्षण मञ्चको अध्यक्षमा मनोज श्रेष्ठ चयन
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा रहेको आँबुखैरेनी संस्कृति संरक्षण मञ्चको अध्यक्षमा मनोजकुमार श्रेष्ठ चयन भएका छन् । मञ्चको आइतबार सम्पन्न अधिवेशनले आँबुखैरेनी ३ का वडा सदस्य समेत रहेका श्रेष्ठको अध्यक्षातामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

images
images

मञ्चको उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा सुमन भट्ट, कोषाध्यक्षमा देवीमाया देवकोटा र सदस्यहरुमा अपेक्षा श्रेष्ठ, राजकुमार श्रेष्ठ, नेत्रमान श्रेष्ठ, दिपक कोइराला, सुरेन्द्र कुमार श्रेष्ठ, निरोज श्रेष्ठ, चिजा श्रेष्ठ, सोम बहादुर दर्लामी, बिष्णु माया घिमिरे, भुगोल श्रेष्ठ, सुमित्रा थापा, प्रेम कुमार श्रेष्ठ, देवेन्द्र थापा, शिव कुमार श्रेष्ठ, शुक बहादुर परियार, अर्जुन श्रेष्ठ, अनिल मल्ल रहेका छन् ।

मञ्चकै नेतृत्वमा लामो समय देखि आँबुखैरेनीको पहिचानको रुपमा स्थापित जन्माअष्टमी मेलाको आयोजना हुदै आएको छ ।

images
प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - ०८:३०:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology