Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भारतको उत्तराखण्डको चमोलीमा हिमनदी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या १५ पुग्यो 

भारतको उत्तराखण्डको चमोलीमा हिमनदी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या १५ पुग्यो 

images

एजेन्सी

२६, माघ २०७७
भारतको उत्तराखण्डको चमोलीमा हिमनदी बिस्फोट हुँदा मृत्यु हुनेको संख्या १५ पुग्यो 
images

भारतको उत्तराखण्डको चमोलीमा हिमनदी बिस्फोट हुँदा गएको बाढीबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। हिमनदी फुट्दा धौलीगंगा, ऋषिगंगा र अलकनन्दन नदिमा हिजो बिहान बाढी आएको थियो। बाढीमा परि कम्तीमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 
त्यस्तै अझै कम्तिमा १ सय ५० जना सम्पर्क बिहीन छन् ।तपोवन ड्याम नजिकैको सुरूङमा फसेकाको भने उद्धार भइरहेको छ। अझै १५० जना बेपत्ता रहेको हुँदा मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय प्रशासनले बताएको छ।

images
प्रकाशित मिति :माघ २६, २०७७ सोमवार - २०:४८:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology