Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नाबालिकालाई यौन दुव्र्यवहार गर्ने पालुङटारका गन्धर्व पक्राउ

नाबालिकालाई यौन दुव्र्यवहार गर्ने पालुङटारका गन्धर्व पक्राउ

इच्छाकामना न्युज

८, श्रावण २०८१
नाबालिकालाई यौन दुव्र्यवहार गर्ने पालुङटारका गन्धर्व पक्राउ
images

गोरखा । १४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार  गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका वडा नं ५ का ३९ वर्षीय जगत कहादुर गन्धर्वलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

images
images

शनिबार बिहान साढे १० बजेको समयमा गन्धर्वले उक्त बालिकाको संवेदनशील अंगहरु समाउने, सुमसुमाउने गरी यौन दुर्व्यहार गरेको भनी पीडितका आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको डिएसपी रमेश कुमार श्रेष्ठले बताए ।

पक्राउ परेका गन्धर्व बिरुद्ध बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण ८, २०८१ मंगलवार - ०७:३९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology