Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

इच्छाकामना गाउँपालिकाले सुकुम्बासी, दलित तथा भुमिहिनको लगत संकलन गर्ने, संयोजकमा हरि देवकोटा नियुक्त

इच्छाकामना गाउँपालिकाले सुकुम्बासी, दलित तथा भुमिहिनको लगत संकलन गर्ने, संयोजकमा हरि देवकोटा नियुक्त

images

इच्छाकामना न्युज

२५, माघ २०७७
इच्छाकामना गाउँपालिकाले सुकुम्बासी, दलित तथा भुमिहिनको लगत संकलन गर्ने, संयोजकमा हरि देवकोटा नियुक्त
images

कुरिनटार, २५ माघ । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रका सुकुम्बासी, दलित तथा भूमिहिनको लागि जमिन उपलब्ध गराउन लगत संकलनको काम सुरु गर्ने भएको छ। जसका लागि लगत संकलनको काम गर्न गाउँपालिकामा कार्यरत स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटालाई संयोजकमा नियुक्त गरेको छ। 
गाउँपालिकाको आज सम्पन्न कार्यपालिका बैठकले देवकोटालाई सुकुम्बासी, दलित तथा भुमिहिनको लगत संकलन गर्न संयोजक तोकेको हो। यस्तै सोहि बैठकले सात वटै वडाको वडासचिवलाई लगत संकलन कार्यको लागि वडास्तरमा जिम्मेवारी तोकिएको छ भने छिट्टै २ जना अमिन पनि करारमा नियुक्त गर्ने निर्णय गरेको छ।

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - २१:०६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology