Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

भारत उत्तराखण्डको धौलीगंगा नदीमा आएको बाढीका कारण १ सय ५० भन्दा बढी बेपत्ता  

भारत उत्तराखण्डको धौलीगंगा नदीमा आएको बाढीका कारण १ सय ५० भन्दा बढी बेपत्ता  

images

एजेन्सी

२५, माघ २०७७
भारत उत्तराखण्डको धौलीगंगा नदीमा आएको बाढीका कारण १ सय ५० भन्दा बढी बेपत्ता  
images

भारत उत्तराखण्डको हिमनदी फुटेसंगै धौलीगंगा नदीमा आएको बाढीले १ सय ५० भन्दा बढी बेपत्ता भएका छन् । गृहमन्त्री अमित शाहले प्रभावित स्थल चमोली जिल्लामा उद्दार र राहतका लागि हवाइ एवं स्थल सेनालाई पठाईएको बताउनुभएको छ ।  धौलीगंगा सहित जोसीमाथ नदीमा उर्लेको बाढीले कैंयन घर बगाएको छ । 
बेपत्ता हुनेहरुमा ऋषिगंगा विद्युत परियोजनामा कार्यरत कामदार रहेको टाइम्स अफ इन्डियाले जनाएको छ । हिमताल फुटेपछि अर्को मुख्य नदी ऋषिगंगामा समेत आएको बाढीले कैंयन पुल समेत बगाएको छ । ऋषिगंगा तटीय आसपासका इलाकालाई खाली गर्न र सुरक्षित रहन भनिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - १९:२४:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology