Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

BREAKING NEWS : इच्छाकामनाको पाँचकिलोमा नचिनिने अवस्थामा महिलाको शव फेला

BREAKING NEWS : इच्छाकामनाको पाँचकिलोमा नचिनिने अवस्थामा महिलाको शव फेला

इच्छाकामना न्युज

१८, जेठ २०८१
BREAKING NEWS : इच्छाकामनाको पाँचकिलोमा नचिनिने अवस्थामा महिलाको शव फेला
images

पाँचकिलो । चितवनको इच्छाकामना गाउँपालिका ६ पाँचकिलोमा नचिनिने अवस्थामा एक महिलाको शव फेला परेको छ । प्रहरीलाई उदृत गर्दै स्थानीयले दिएको जानकारी अनुसार पाँचकिलोमा पर्ने त्रिशुली नदि भाग भन्दा अलि माथिपट्टी शव भेटिएको हो । आज बिहान सबेरै माछा मार्न गएका स्थानीयले शव गन्हाएको अवस्थामा फेला पारेको हो । अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय मुग्लिङको प्रहरी टोलि पुगेर शवको मुचुल्का उठाउने काम भैरहेको छ भने घटनाको विस्तृत विवरण आउन बाकी छ ।

images
images

images
प्रकाशित मिति :जेठ १८, २०८१ शुक्रवार - १०:०९:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology