Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

म्यानमारमा भएको सैनिक कूविरुद्ध सर्वसाधारण आन्दोलनमा 

म्यानमारमा भएको सैनिक कूविरुद्ध सर्वसाधारण आन्दोलनमा 

images

एजेन्सी

२४, माघ २०७७
म्यानमारमा भएको सैनिक कूविरुद्ध सर्वसाधारण आन्दोलनमा 
images

म्यानमारमा भएको सैनिक कू विरुद्ध सर्वसाधारण सडक प्रदर्शनमा उत्रन थालेका छन्। गएको सोमबार नेशनललीग फर डेमोक्रेसीका नेताआङ सान सू ची सहितका नेताहरुलाई सेनाले गिरफ्तार गरेपछि रिहाइको माग गर्दै शिक्षक तथा विद्यार्थी समेत आन्दोलित भएका हुन्। 
म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनको एक विश्वविद्यालयमा भएको प्रदर्शनमा सहभागीले कपडामा रातो रिबन लगाएर सैनिक कू को विरोध गरेका थिए। रातो रङ सू चीको पार्टीको रङ भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। 
सेनाले नेता सू ची सहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो। सेनाले देशमा एक वर्षका लागि सङ्कटकाल समेत लागु गरेको छ ।

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - १०:०७:२१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology