Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलो नजिकै ट्रक दुर्घटना हुदाँ २ जना घाईते

मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलो नजिकै ट्रक दुर्घटना हुदाँ २ जना घाईते

इच्छाकामना न्युज

२५, चैत्र २०८०
मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलो नजिकै ट्रक दुर्घटना हुदाँ २ जना घाईते
images

पाँचकिलो । मुग्लिन नारायण सडक खण्ड अन्तर्गगत  चितवनको इच्छाकामना गाउपालिका वडा नं.  ६ पाँचकिलो नजिकै ट्रक दुर्घटना हुदाँ २ जना घाइते भएका छ । शनिबार दिउँसो मुग्लिङ्गबाट नारायणगढतर्फ जादै गरेको ग. २ ख. ८९७ नम्बरको गिटी बोकेको ट्रक दुर्घटना हुदाँ उनीहरु घाइते भएको हो ।

images
images

दुर्घटनामा परी घाइते हुनेमा मध्यविन्दु नगरपालिका १५ चोरमाराका ३५ वर्षिय हरिनारायण महत्तो र सह–चालक मध्यविन्दु नगरपालिका ६ बस्ने वर्ष २६ को टेकनारायण थापा रहको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर पाएसंगै इलाका प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा घाइतेको उद्दार गरी उपचारको लागि भरतपुर पठाइएको थियो ।

दुर्घटनाको प्रत्यक्षदर्शी सुरज गुरुङका अनुसार ट्रकको टायर पड्कीयर अनियन्त्रीत भई दुर्घटना भएको जनाएको छ ।

 

images
प्रकाशित मिति :चैत्र २५, २०८० आइतवार - ०७:५९:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology