Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लायन्स क्लव अफ आँबुखैरेनी अकलाको अध्यक्षमा लायन शुभलक्ष्मी श्रेष्ठ चयन

लायन्स क्लव अफ आँबुखैरेनी अकलाको अध्यक्षमा लायन शुभलक्ष्मी श्रेष्ठ चयन

इच्छाकामना न्युज

२४, चैत्र २०८०
लायन्स क्लव अफ आँबुखैरेनी अकलाको अध्यक्षमा लायन शुभलक्ष्मी श्रेष्ठ चयन
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा भएका लायन्स क्लवहरु मध्य महिलाहरु मात्र आवद्ध रहेको लायन्स क्ल्व अफ आँबुखैरेनी अकलाको अध्यक्षमा लायन शुभलक्ष्मी श्रेष्ठ चयन भएका छन् । क्लवको शुक्रबार सम्पन्न अधिवेशनबाट लायन्स वर्ष २०२४।०२५ को अध्यक्षमा श्रेष्ठ चयन भएको हो ।

images
images

436236860_2429137143963904_5837858354975692003_n.jpg

क्लवको प्रथम उपाध्यक्षमा लायन सबिता थापा मगर, द्वितीय उपाध्यक्षमा लायन संगीता श्रेष्ठ, तृतीय उपाध्यक्षमा लायन बिमला श्रेष्ठ (बी), सचिवमा लायन देवी देवकोटा, कोषाध्यक्षमा लायन बिमला श्रेष्ठ (सी), सह–सचिवमा लायन कुमारी गुरुङ, सह–कोषाध्यक्षमा लायन कन्चन गुरुङ सर्वसम्मत चयन भएका छन् । 

images
प्रकाशित मिति :चैत्र २४, २०८० शनिवार - ०९:२३:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology