Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

इच्छाकामनाको सुन्दर बस्ती भालुमारामा विश्वशान्ती पुजा (त्रिपिटक पाठ) वाचन हुने

इच्छाकामनाको सुन्दर बस्ती भालुमारामा विश्वशान्ती पुजा (त्रिपिटक पाठ) वाचन हुने

images

इच्छाकामना न्युज

१३, चैत्र २०८०
इच्छाकामनाको सुन्दर बस्ती भालुमारामा विश्वशान्ती पुजा (त्रिपिटक पाठ) वाचन हुने
images

इच्छाकामना  ः चितवनको इच्छकामना  ७ मा  विश्वशान्ती पुजा हुने भएको छ ।  उग्र्यानलिङ बौद्ध तामाङ गुम्बा , नेपाल मगर संघ  र तमू ह्यूल छोँज धीको  संयुक्त आयोजनामा  चितवनको इच्छकामना ७  सुन्दर बस्ती भालुमारा स्थित उग्र्यानलिङ बौद्ध गुम्बा परिसमा चैत १५ गतेदेखि १९ गते सम्म  विश्वशान्ती पुजा हुने भएको हो । 
नेपाल बौद्ध सङ्घका लामा विवभाग प्रमुख  धर्म गुरु  शेरब ग्याल्छन् (नरेन्द्र जिम्बा) लगायतका  धार्मिक गुरुहरुबाट  बुध भगवानको  मसल ज्ञानको त्रिपिटक १६ ठेलीको  पाठ वाचन तथा  १०८ बुद्ध झण्डा उठाई  विश्वशान्ती पुजा गर्ने आयोजकले जनाएको छ । 
 रोगव्याधी महामारी बाढीपहिरो अकालमा मृत्यु हत्या हिंसाको अन्त्य गरि जगतको माता पिता सतु प्राण्ीले महान  परम शुखमा मुक्ति पार होस् भन्ने उदेश्यले  विश्वशान्ती पुजा गर्ने आयोजकले जनाएको छ । 

images
प्रकाशित मिति :चैत्र १३, २०८० मंगलवार - १२:१५:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology