Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

इजरायलका प्रधानमन्त्री नेता न्याहुको युएइ र बहराइन भ्रमण स्थगित 

इजरायलका प्रधानमन्त्री नेता न्याहुको युएइ र बहराइन भ्रमण स्थगित 

images

एजेन्सी

२३, माघ २०७७
इजरायलका प्रधानमन्त्री नेता न्याहुको युएइ र बहराइन भ्रमण स्थगित 
images

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको युनाइटेड अरब इमिरेट्स (युएइ) र बहराइनको भ्रमण स्थगित भएको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएपछि इजरायलमा लकडाउन कायमै रहेकाले उहाँले भ्रमण स्थगित गरेको जनाइएको छ ।
‘युएइका राजा र युवराजको मैत्रीपूर्ण निमन्त्रणालाई प्रधानमन्त्री नेतान्याहुले स्वीकार्दै भ्रमणमा जाने कार्यक्रम थियो र भ्रमण दुई देशबीचको सम्वन्धका लागि महत्वपूर्ण हुने अपेक्षा पनि थियो तर स्थगित गनुप¥यो, नेतान्याहुको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । देशमा असामान्य अवस्था आएकाले प्रधानमन्त्रीले अति महत्वपूर्ण भ्रमण पनि स्थगित गर्नु परेको वक्तव्यमा लेखिएको छ ।

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १०:२७:०८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology