Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०८०
बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै
images

काठमाण्डौ । आज (सोमबार) सत्ता गठबन्धनको बैठक बस्दै छ।

बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्ने छ। बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी हुनेछन्। 

सत्ता गठबन्धनमा रहेका दलबीच समसामयिक परिस्थितिमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

यसबीच मन्त्री हेरफेर, राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयकलगायत विषयमा सत्तारुढ दलहरूबीच छलफल भइरहेको छ। 

images
प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - ०७:५४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology