Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

ग्राहकको खाताबाटै रकम चोरी भएपछि एनआइसि एसिया बैंकको पथरी शाखामा तालाबन्दी

ग्राहकको खाताबाटै रकम चोरी भएपछि एनआइसि एसिया बैंकको पथरी शाखामा तालाबन्दी

इच्छाकामना न्युज

९, फाल्गुण २०८०
ग्राहकको खाताबाटै रकम चोरी भएपछि एनआइसि एसिया बैंकको पथरी शाखामा तालाबन्दी
images

इटहरी । एनआइसि एसिया बैङ्कको पथरी शनिश्चरे शाखामा व्यवसायीहरूले बुधवार तालाबन्दी गरेका छन् ।

images
images

मङ्गलवार एक व्यवसायीको खाताबाट रकम चोरी भएको समाचार बाहिरिएपछि पथरीका व्यवसायीहरूले बैङ्कप्रति आक्रोश व्यक्त गर्दै बुधवार तालाबन्दी गरेका हुन ।

पथरीका विभिन्न व्यवसायी सङ्घहरू बैङ्कको ज्यादती भन्दै नाराबाजी गर्दै ताला लगाइदिएका हुन ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०८० बुधवार - १३:०३:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology