Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

विप्लव माओवादीले भरतपुरको खुल्ला चौरमा गरायो ग्यास सिलिण्डर विस्फोट

विप्लव माओवादीले भरतपुरको खुल्ला चौरमा गरायो ग्यास सिलिण्डर विस्फोट

images

इच्छाकामना न्युज

२९, माघ २०८०
विप्लव माओवादीले भरतपुरको खुल्ला चौरमा गरायो ग्यास सिलिण्डर विस्फोट
images

चितवन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भरतपुरमा ग्यास सिलिण्डर विस्फोट गराएको छ ।

आज बिहान करिब १ः४५ बजेको समयमा भरतपुर महानगरपालिका–४ रामघाट नजिकै खुल्ला चौरमा नेकपा माओवादीले सिलिण्डर विस्फोट गराएको हो ।

घटना स्थलमा नेकपा माओवादीबाट सरकारलाई लिखित रुपमा बुझाएका मागहरु लेखेको पर्चा र ग्यास सिलिण्डरको टुक्राहरु जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

ग्यास सिलिण्डर विस्फोटबाट अन्य भौतिक तथा मानवीय क्षति नभएको उनले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा फेला परेको पर्चामा नेकपाले सरकारलाई बुझाएका ३३ बुँदे मागहरु उल्लेख गरिएको छ ।

423147278_354062140791931_2575669055800964691_n.webp

 

images
प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १०:५४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology