Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

वडाध्यक्ष मिलन भुजेलको पहलमा विपन्न र बालबिकास केन्द्रका विद्यार्थीलाई न्यानो कपडा र खाद्यान्न सामाग्री हस्तान्तरण

वडाध्यक्ष मिलन भुजेलको पहलमा विपन्न र बालबिकास केन्द्रका विद्यार्थीलाई न्यानो कपडा र खाद्यान्न सामाग्री हस्तान्तरण

images

इच्छाकामना न्युज

१५, माघ २०८०
वडाध्यक्ष मिलन भुजेलको पहलमा विपन्न र बालबिकास केन्द्रका विद्यार्थीलाई न्यानो कपडा र खाद्यान्न सामाग्री हस्तान्तरण
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित अक्लाङका एक विपन्न घर परिवार र बालबिकास केन्द्रका विद्यार्थीहरुलाई न्यानो कपडा र खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ । वडाध्यक्ष मिलन भुजेलको पहलमा सहयोगीदाता मार्फत उनीहरुको लागि उक्त सामाग्री उपलब्ध गराई आज हस्तान्तरण गरिएको हो ।

423223152_2366814326852358_7293426912368675605_n.jpg

विपन्न परिवारलाई न्यानो कपडाका साथै खाद्यान्न सामाग्री उपलब्ध गराईएको वडाध्यक्ष मिलन भुजेलले जानकारी दिए । उनका अनुसार बालविकास केन्द्रका विद्यार्थीहरुको लागि न्यानो कपडा, दिवा खाजा खाने कचौरा र पानी खाने गिलास उपलब्ध गराइएको छ ।

यस्तै उक्त सामाग्री सहयोगी दाता महिला विकास कार्यालयका सेवा निवृत्त कर्मचारी शारदा गैह्रेले उपलब्ध गराएको वडाध्यक्ष भुजेलले बताए ।

images
प्रकाशित मिति :माघ १५, २०८० सोमवार - २१:११:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology