Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बेनिघाट रोराङ रञ्जन चेपाङ फिस्लिङ स्थित त्रिशुली नदी किनारमा मृत फेला

बेनिघाट रोराङ रञ्जन चेपाङ फिस्लिङ स्थित त्रिशुली नदी किनारमा मृत फेला

इच्छाकामना न्युज

२५, पौष २०८०
बेनिघाट रोराङ रञ्जन चेपाङ फिस्लिङ स्थित त्रिशुली नदी किनारमा मृत फेला
images

फिस्लिङ । इच्छाकामना गाउँपालिका–३ फिस्लिङ स्थित त्रिशुली नदी किनारमा एक युवकको लास फेला परेको छ ।

images
images

पुस १४ गते पौडी खेल्ने क्रममा बेपत्ता भएका धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने १९ वर्षीय रञ्जन चेपाङको पुस २४ गते मंगलबार लास फेला परेको प्रहरीले जानकारी दिएको छ ।

नदी किनारमा दुई वटा ढुंगाको बीचमा च्यापिएको अवस्थामा चेपाङको लास फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटोंडाले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :पौष २५, २०८० बुधवार - १०:२३:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology