Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गण्डकी गाउँपालिकाको आयोजनामा ताङ्लीचोक माविका विद्यार्थीहरुलाई उद्घोषण, वक्तृत्वकला तथा क्षमता विकास तालिम

गण्डकी गाउँपालिकाको आयोजनामा ताङ्लीचोक माविका विद्यार्थीहरुलाई उद्घोषण, वक्तृत्वकला तथा क्षमता विकास तालिम

इच्छाकामना न्युज

२४, पौष २०८०
गण्डकी गाउँपालिकाको आयोजनामा ताङ्लीचोक माविका विद्यार्थीहरुलाई उद्घोषण, वक्तृत्वकला तथा क्षमता विकास तालिम
images

ताङ्लीचोक । गोरखाको गण्डकी गाउँपालिका वडा नं २ स्थित ताङ्लीचोक माध्यमिक विद्यालयमा तीन दिने उद्घोषण, वक्तृत्वकला तथा क्षमता विकास तालिम सुरु भएको छ ।  मा.वि  र आधारभूत विद्यालय (१–८) का विद्यार्थीहरुका लागि  उक्त तालिम  सुरु गरिएको हो ।  

images
images

तालिमको   गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले उद्घाटन गर्नुभयो  । तालिममा १८  वटा विद्यालयका ३९ जना विद्यार्थीहरु सहभागी छन् । 

तालिमको प्रशिक्षक लेक्चरर,स्काउट प्रशिक्षक एवं संगीत प्रशिक्षक श्री सुजन रामदाम रहनुभएको छ ।  

images
प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - २२:३६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology