Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनी ३ का वडासदस्य मनोज श्रेष्ठद्वारा जन्मदिनमा पालिकाको शिक्षा कोषमा आर्थिक सहयोग

आँबुखैरेनी ३ का वडासदस्य मनोज श्रेष्ठद्वारा जन्मदिनमा पालिकाको शिक्षा कोषमा आर्थिक सहयोग

images

इच्छाकामना न्युज

२४, पौष २०८०
आँबुखैरेनी ३ का वडासदस्य मनोज श्रेष्ठद्वारा जन्मदिनमा पालिकाको शिक्षा कोषमा आर्थिक सहयोग
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडा सदस्य एवं समाजसेवी मनोज कुमार श्रेष्ठले जन्मोत्सवको अवसर पारेर गाउँपालिकाको शिक्षा कोषमा मंगलबार आर्थिक सहयोग प्रदान गरेका छन् ।

गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारको लागि आफ्नो जन्मोत्सवको अवसर पारेर गाउँपालिकाको शिक्षा कोषमा वडा सदस्य श्रेष्ठले ५ हजार १५ रुपैया सहयोग प्रदान गरेका हुन्। 

उनले आँबुखैरेनी गाउपाालिका अध्यक्ष शुक्र चुमानको उपस्थिथिमा गाउँ पालिकाका प्रमुख प्रशाशकीय अधिकृत विष्णु शर्मालाई हस्तान्तरण गरेका हुन् ।

images
प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - २२:२४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology