Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २२ हजार ६ सय पुग्यो

गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २२ हजार ६ सय पुग्यो

images

एजेन्सी

२१, पौष २०८०
गाजामा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २२ हजार ६ सय पुग्यो
images

एजेन्सी । इजरायल–हमासबीच द्वन्द्व शुरु भएदेखि गाजा क्षेत्रमा मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या २२ हजार ६०० पुगेको छ ।इजरायली सेनाले गत २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ, जसमा १६२ जनाको मृत्यु भएको छ भने, २९६ जना घाइते भएका छन् ।

गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजाविरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ भने, ५७ हजार ९१० जना घइते भएका छन् ।

यसैबीच इजरायली सेनाले शुक्रबार ‘मानवीय कारणका लागि” भन्दै गाजा पट्टीको रफाह शहरको तेल अल–सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गरेको थियो ।

images
प्रकाशित मिति :पौष २१, २०८० शनिवार - ०८:४९:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology