Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

काठमाडौं महानगरपालिकाले औषधि पसल चलाउने

काठमाडौं महानगरपालिकाले औषधि पसल चलाउने

images
काठमाडौं महानगरपालिकाले औषधि पसल चलाउने
images

काठमाडौं । काठमाडौं महानगर क्षेत्रका पाँच स्थानमा सुलभ फार्मेसी सञ्चालनमा आउने भएको छ।

महानगरको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत, नीति, बजेट तथा कार्यक्रमअनुसार महानगरपालिकाभित्रका पाँच स्थानहरुमा सुलभ फार्मेसी स्थापना गर्न लागिएको हो।

त्यसका लागि घर भाडामा लिन महानगरपालिकाले सूचना निकालेको छ। जसअनुसार १५ दिनभित्र मासिक भाडा के कतिमा दिन सकिने हो भनेर सम्बन्धित घरधनीलाई दररेट दिन आग्रह गरिएको छ।

महानगरपालिकाले महाराजगन्ज, वीर अस्पताल, कालीमाटी र लैनचौर क्षेत्रमा घर भाडामा लिन लागेको हो।

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - ०८:३९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology