Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चीनमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, २ सय बढी घाइते

चीनमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, २ सय बढी घाइते

एजेन्सी

३, पौष २०८०
चीनमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, २ सय बढी घाइते
images

सोमबार राति चीनको उत्तरपश्चिमी प्रान्त गान्सु र छिङहाइमा भूकम्प गएको छ ।

images
images

चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी)का अनुसार ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

यता अमेरिकी भूगर्भ सर्वेक्षणले ५.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का पाकिस्तानसम्म महसुस गरिएको थियो ।

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार दुवै प्रान्तमा करिब १ एक ११ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएका छन् । गान्सुमा १०० र छिमेकी प्रान्त छिङहाइमा ११ जनाको मृत्यु भएको बताइएको छ ।

भूकम्पको केन्द्रबिन्दु छिङहाइको सिमानामा रहेको गान्सुको जिशिशान काउन्टीमा जमिनबाट १० किलोमिटर तल रहेको थियो ।

images
प्रकाशित मिति :पौष ३, २०८० मंगलवार - ०८:१८:४९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology