Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

१४ किलो सुन सहित गोरखा बारपाकका चन्द्र घले पक्राउ

१४ किलो सुन सहित गोरखा बारपाकका चन्द्र घले पक्राउ

इच्छाकामना न्युज

२२, मंसिर २०८०
१४ किलो सुन सहित गोरखा बारपाकका चन्द्र घले पक्राउ
images

गोरखा । गोरखा बारपाकका चन्द्र घले १४ किलो सुन सहित पक्राउ परेका छन् । घलेलाई राजधानीको त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

images
images
फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई पक्राउ गरिएको हो । पक्राउ परेका घलेले सुनको प्लेट बनाएर शरिरमा लुकाएर ल्याएका थिए ।
 
घलेबाट बरामद भएको सुन आज तौलिने र त्यसको गुणस्तर परीक्षण गरिने भएको छ । प्रहरीले घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी गरिरहेको जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - ०८:३९:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology