Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

युक्रेनी संसदले रुसी कम्पनीले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपमा प्रतिबन्ध लगाउने 

युक्रेनी संसदले रुसी कम्पनीले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपमा प्रतिबन्ध लगाउने 

images

एजेन्सी

१७, माघ २०७७
युक्रेनी संसदले रुसी कम्पनीले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपमा प्रतिबन्ध लगाउने 
images

युक्रेनी संसदले रुसी कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपमा प्रतिबन्ध लगाउने भएको छ । युक्रेनको संसद्ले हिजो पारित गरेको विधेयकमा रुसी खोपलाई प्रतिबन्ध लगाउने बुँदा पनि समावेश गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 
अहिलेसम्म युक्रेनले कुनै पनि कोरोना खोपलाई अनुमति दिएको छैन । युक्रेनले फेब्रुअरीमा फाइजर र बायोएनटेकले विकास गरेको एकदेखि दुई लाख डोज कोरोना खोप पाउने अपेक्षा गरेको छ । युक्रेन र रुसको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

images
प्रकाशित मिति :माघ १७, २०७७ शनिवार - ०९:५७:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology