Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

माओवादीले भूकम्प पीडितलाई ५० लाख सहयोग गर्ने, प्रदेशको पनि छुट्टै सहयोग

माओवादीले भूकम्प पीडितलाई ५० लाख सहयोग गर्ने, प्रदेशको पनि छुट्टै सहयोग

इच्छाकामना न्युज

२०, कार्तिक २०८०
माओवादीले भूकम्प पीडितलाई ५० लाख सहयोग गर्ने, प्रदेशको पनि छुट्टै सहयोग
images

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले भूकम्प पीडितहरुको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारको राहत कोषमा पार्टीका तर्फबाट रु ५० लाख उपलब्ध गराउने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए । 

images
images

साथै हरेक प्रदेश समितिका तर्फबाट थप रु १ लाखका दरले उक्त राहत कोषमा उपलब्ध गराउन निर्देशन दिने निर्णय गरिएको पनि उनको भनाइ छ । 

यस्तै पीडितहरुको राहत र पुनर्निर्माणको कार्यलाई व्यवस्थित गर्न सरकारले अपनाएको एकद्वार प्रणालीलाई अवलम्बन गर्न सम्पूर्ण पार्टी कमिटीहरुलाई निर्देशन गर्ने निर्णय गरिएको  सो पार्टीले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - ०८:३४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology