Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

कोरोनाका कारण विश्वभरि २२ लाख २ हजारको मृत्यु 

कोरोनाका कारण विश्वभरि २२ लाख २ हजारको मृत्यु 

images

एजेन्सी

१६, माघ २०७७
कोरोनाका कारण विश्वभरि २२ लाख २ हजारको मृत्यु 
images

कोरोनाका कारण विश्वभरि २२ लाख २ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ । विश्वभर नै कोरोनाका कारण १० करोड २१ लाख २८ हजार १ सय ३५ जना सङ्क्रमित बनेका छन् । कोरोना भएपनि ७ करोड ३९ लाख ७८ हजार मानिसहरु भने उपचार पछि निको भएका छन् । 
अमेरिकामा सबैभन्दा धेरै ४ लाख ४३ हजारको मृत्यु भएको छ भने २ करोड ६३ लाख ३८ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै भारतमा पनि १ लाख ५४ हजार मानिसहरुको मृत्यु भएको छ भने १ करोड ७ लाख २० हजार मानिस सङ्क्रमित भएका छन् । ब्राजिलमा २ लाख २१ हजार मानिसको मृत्यु भएको छ । ब्राजिलमा ९० लाख  ६० हजार मानिस सङ्क्रमित भएका छन् । 

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - १८:३७:४० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology