Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गाजामा इजरायली आक्रमणबाट ६ हजार ५४६ प्यालेस्टाइनीको मृत्यु

गाजामा इजरायली आक्रमणबाट ६ हजार ५४६ प्यालेस्टाइनीको मृत्यु

images

एजेन्सी

९, कार्तिक २०८०
गाजामा इजरायली आक्रमणबाट ६ हजार ५४६ प्यालेस्टाइनीको मृत्यु
images

एजेन्सी । गाजा पट्टीमा इजरायली हवाई हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ६ हजार ५४६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसैबीच तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनीहरू घाइते भएको पनि  मन्त्रालयले जनाएको छ । 
    
अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तिमा १ हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - ०८:५७:०४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology