Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

च्याम्पियन्स लिगमा आर्सनलद्वारा सेभिया पराजित

च्याम्पियन्स लिगमा आर्सनलद्वारा सेभिया पराजित

एजेन्सी

८, कार्तिक २०८०
च्याम्पियन्स लिगमा आर्सनलद्वारा सेभिया पराजित
images

युरोपेली च्याम्पियन्स लिग फुटबलमा आर्सनलले दोस्रो जित निकालेको छ । गएराति भएको समूह ‘बी’ को खेलमा घरेलु टोली सेभियालाई  २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।

images
images

आर्सनलका गाब्रियल मार्टिनेली र जेसुसले एक–एक गोल गरेका थिए । यस्तै सेभियाका नेमान्जा गुडेल्जीले एक गोल फर्काएका थिए ।

यो जितसँगै समूह ‘बी’ मा तीन खेलबाट आर्सनल ६ अंकका साथ शीर्षस्थानमा छ  । पराजित भएको सेभिया २ अंकसहित तेस्रो स्थानमा छ । पाँच अंक भएको लेन्स दोस्रो स्थानमा छ ।

 

images
प्रकाशित मिति :कार्तिक ८, २०८० बुधवार - ०७:५२:१३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology