Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नयाँ सङ्क्रमितहरु भेटिन थालेपछि चीनको बेइजिङ शहरमा बाहिर ननिस्कन सुझाव 

नयाँ सङ्क्रमितहरु भेटिन थालेपछि चीनको बेइजिङ शहरमा बाहिर ननिस्कन सुझाव 

एजेन्सी

१५, माघ २०७७
नयाँ सङ्क्रमितहरु भेटिन थालेपछि चीनको बेइजिङ शहरमा बाहिर ननिस्कन सुझाव 
images

कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिन थालेपछि चीनको बेइजिङ शहरमा बाहिर ननिस्कन सुझाव दिइएको छ । ‘स्प्रिङ फेस्टिभल’ को विदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरिएको सरकारी अधिकारीले बताएका छन् । 
‘स्प्रिङ फेस्टिभल’ का लागि चीन सरकारले विदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरु पनि विदा हुने भएकोले ठूलो संख्याका मानिसहरु यो पर्व मनाउन जम्मा हुने गरेका छन् । पछिल्ला केही दिनहरुमा बेइजिङसहितका अरु शहरमा कोरोना भाइरसको प्रभाव फेरि पनि देखिन थालेकोले विदा मनाउने क्रममा बाहिर ननिस्किन र ठूलो संख्यामा उपस्थित नहुन आग्रह गरिएको हो । 
चीनको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा कोरोना भाइरसको संक्रमण सुरु भएको बताइएको थियो । यो भाइरस संसारका देशहरुमा पुगि सेकेको छ ।

images
images

images
प्रकाशित मिति :माघ १५, २०७७ बिहिवार - १९:३३:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology