Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मुग्लिनको गोरखा होटलमा महिलासँगै बसेका पुरुष मृत फेला, महिला फरार

मुग्लिनको गोरखा होटलमा महिलासँगै बसेका पुरुष मृत फेला, महिला फरार

images

इच्छाकामना न्युज

२३, आश्विन २०८०
मुग्लिनको गोरखा होटलमा महिलासँगै बसेका पुरुष मृत फेला, महिला फरार
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारमा रहेको गोरखा होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बेलुका गोरखा होटलमा एक महिलासँग सँगै बसेका उक्त पुरुष आज बिहान मृत फेला परेको हो । 

मृतक पुरुषको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । यस्तै पुरुषसँगै होटलमा बसेका महिला होटलमा बस्ने समयमा सरिता सुनारको नाम टिपाइएको भने फरार भएको छ । उनको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ भने मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाईएको छ । 

images
प्रकाशित मिति :आश्विन २३, २०८० मंगलवार - १८:५२:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology