Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मलद्वारमा लुकाएर लागूऔषध ओसारपसार गर्ने ५ जना पक्राउ

मलद्वारमा लुकाएर लागूऔषध ओसारपसार गर्ने ५ जना पक्राउ

इच्छाकामना न्युज

१६, आश्विन २०८०
मलद्वारमा लुकाएर लागूऔषध ओसारपसार गर्ने ५ जना पक्राउ

उदयपुर । मलद्वारमा लुकाए लागूऔषध ओसारपसार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

images

चौदण्डीगढी नगरपालिका-६बेलटारबाट सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार चौदण्डीगढी नरपालिका-६ का विनोद राई, विदुर राई, विशाल राई, मनोज राई र प्रवेश चौहान पक्राउ परेका छन् ।

चौदण्डीगढी अस्पतालमा भिडिओ एक्सरे गर्दा उनीहरूले मलद्वारमा लुकाएर लागूऔषध ल्याएको देखिएको प्रहरीले जनाएको छ ।

014338723xray.jpeg

उनीहरूको साथबाट नियन्त्रित लागूऔषध फेनारागन १४ एम्पुल,लुपिजेसिक ६ एम्पुल,डाइजेपाम ६ एम्पुल, लेबल नभएको ९ एम्पुल गरी ३५ एम्पुल बरामद भएको छ । 

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - ०८:१२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology