Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवन २ का सांसद रवि लामिछानेको सचिवालयले आज र भोलि निःशुल्क कानुनी परामर्श दिने

चितवन २ का सांसद रवि लामिछानेको सचिवालयले आज र भोलि निःशुल्क कानुनी परामर्श दिने

images

इच्छाकामना न्युज

४, आश्विन २०८०
चितवन २ का सांसद रवि लामिछानेको सचिवालयले आज र भोलि निःशुल्क कानुनी परामर्श दिने
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सचिवालयले आज र भोलि निःशुल्क कानुनी परामर्श दिने भएको छ । सांसद लामिछानेको सचिवालयबाट रास्वपको केन्द्रीय कानुन विभागका सल्लाहकार वरिष्ठ अधिवक्ता डा नारायण घिमिरेले निःशुल्क कानुनी परामर्श दिने भएका हुन् ।

आफुलाई परेका कानुनी समस्या र विभिन्न झमेला भागेको नागरिकले सचिवालयमा सम्पर्क गर्न सक्ने सांसद लामिछानेको सचिवालयका सिईओ हेमन्त बरालले जानकारी दिए । उनका अनुसार वरिष्ठ अधिवक्ता घिमिरेले आज बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म र भोलि बिहान ८ बजेदेखि दिउँसो साढे ११ बजेसम्म निःशुल्क कानुनी परामर्श दिने छन् ।

सांसद लामिछानेको सचिवालय भरतपुर–११ बसेनीमा रहेको छ ।

images
प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - ०८:४४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology