Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार भन्दा बढि 

भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार भन्दा बढि 

एजेन्सी

१४, माघ २०७७
भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार भन्दा बढि 
images

भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय जनाको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२४ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ११ हजार ५५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ८९ हजार २६८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ५६ हजार ८८८ जना सङ्क्रमणमुक्त भएका छन् । 

images
images

images
प्रकाशित मिति :माघ १४, २०७७ बुधवार - १८:२०:५१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology