Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीमा आयोजित खुल्ला तिज गित तथा नृत्य प्रतियोगितामा मर्स्याङदी बाल ज्योति मावि प्रथम

आँबुखैरेनीमा आयोजित खुल्ला तिज गित तथा नृत्य प्रतियोगितामा मर्स्याङदी बाल ज्योति मावि प्रथम

images

इच्छाकामना न्युज

२, आश्विन २०८०
आँबुखैरेनीमा आयोजित खुल्ला तिज गित तथा नृत्य प्रतियोगितामा मर्स्याङदी बाल ज्योति मावि प्रथम
images

आँबुखैरेनी । आँबुखैरेनी गाउँपालिका ३ स्थित  शिवालय मन्दिर परिसरमा आयोजित खुल्ला तिज गित तथा नृत्य प्रतियोगिता २०८० मा मर्स्याङदी बाल ज्योति आवासीय माध्यमिक विधालय प्रथम हुन सफल भएका छ्न । 

आँबुखैरेनी संस्कृती संरक्षण मन्चको आयोजना तथा तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिको सहआयोजनामा आयोजित सो खुल्ला तिज गित तथा नृत्य प्रतियोगितामा ४ टिमलाई पछि पार्दै मर्स्याङदी बाल ज्योति आवासीय मावी प्रथम हुन सफल भएको हो ।  प्रथम भए सगै मर्स्याङदी बाल ज्योति मावीले नगद १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । 

यस्तै, प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल रानीवन आमा समूह गोरखाले नगद १० हजार, ट्रफी र प्रमाणपत्र, तेस्रो स्थान हासिल गर्न सफल मित्रता मावी सत्रसयले नगद ५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । 

यसैगरी, प्रतियोगितामा दिदी बहिनी आमा समूह र रामशाह मावीले सान्त्वना पुरस्कार प्राप्त गरेको आयोजकले जानकारी दिएको छ । उक्त कार्यक्रम मन्चका अध्यक्ष भगवानदास मल्लको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ०९:२४:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology