Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

तनहुँको आँबुखैरेनीमा लियो जिल्ला परिषद्को पदस्थापन एवं प्रथम काउन्सिल बैठक सम्पन्न

तनहुँको आँबुखैरेनीमा लियो जिल्ला परिषद्को पदस्थापन एवं प्रथम काउन्सिल बैठक सम्पन्न

images

इच्छाकामना न्युज

३१, भाद्र २०८०
तनहुँको आँबुखैरेनीमा लियो जिल्ला परिषद्को पदस्थापन एवं प्रथम काउन्सिल बैठक सम्पन्न
images

आँबुखैरेनी । लियो जिल्ला परिषद ३२५ एल नेपालको जिल्ला पदस्थापना, अवार्ड सेरोमनी एवं प्रथम काउन्सिल बैठक आँबुखैरेनीमा शनिबार सम्पन्न भएको छ ।

शुक्रबारदेखि सुरु भएको उक्त कार्यक्रम शनिबार सम्पन्न भएको हो । शुक्रबार आयोजित कार्यक्रम आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानको प्रमुख आतित्थ्यतामा सम्पन भएको छ।

शनिबार आयोजित लियो जिल्ला परिषद् ३२५ एल नेपालको प्रथम काउन्सिल बैठक जिल्ला अध्यक्ष सन्तोष ढकाल र डिष्ट्रिक गभर्नर परमेश्वर बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा लियो जिल्ला परिषद ३२५ एल नेपालको ३७ वटा क्लबबाट उपस्थिति रहेको थियो । लियो क्लब अफ आँबुखैरेनी सिटीको आतिथ्यतामा सम्पन कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ एल नेपालका प्रमुख जिल्ला अध्यक्ष सल्लाहकार एवं लियो क्लब अफ आबुखैरेनी सिटीका पूर्व अध्यक्ष अमृत पण्डितलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

images
प्रकाशित मिति :भाद्र ३१, २०८० आइतवार - ०७:५६:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology