Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना महोत्सवको चौथो दिन आज कमला घिमिरे सहितका कलाकारहरुको प्रस्तुती रहने

इच्छाकामना महोत्सवको चौथो दिन आज कमला घिमिरे सहितका कलाकारहरुको प्रस्तुती रहने

images

इच्छाकामना न्युज

३०, भाद्र २०८०
इच्छाकामना महोत्सवको चौथो दिन आज कमला घिमिरे सहितका कलाकारहरुको प्रस्तुती रहने
images

कुरिनटार । दोश्रो इच्छाकामना महोत्सव २०८० मा आज  बाल गायिका कमला घिमिरेको प्रस्तुती रहने भएको छ । घिमिरेसहित निश्चल थापा मगर,सरिता गुरुङ, बेलि डान्सर बन्दना विश्वकर्मा र डान्सर गुड्डी तामाङ लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

इच्छाकामना गाउँपालिका वडा नम्बर ४ को  कार्यालय र  इच्छाकामना उद्योग वाणिज्य संघ मुग्लिनको आयोजना तथा  सामुदायिक रेडियो  इच्छाकामना एफएम कुरिनटारको सह–आयोजनामा महोत्सव भइरहेको  छ । भदौ २७ गतेबाट सुरु भएको महोत्सव असोज ७ गते सम्म  चल्नेछ ।  महोत्सवमा हरेक  दिन राष्ट्रिय तथा  स्थानिय  चर्चित कलाकाहरुको प्रस्तुती रहदैँ आएको छ । 

images
प्रकाशित मिति :भाद्र ३०, २०८० शनिवार - ०८:०४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology