Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना महोत्सवको दोश्रो दिन आजको मुख्य आकर्षण : जेरी र चन्द्र परियार बिचको दोहोरी

इच्छाकामना महोत्सवको दोश्रो दिन आजको मुख्य आकर्षण : जेरी र चन्द्र परियार बिचको दोहोरी

images

इच्छाकामना न्युज

२८, भाद्र २०८०
इच्छाकामना महोत्सवको दोश्रो दिन आजको मुख्य आकर्षण : जेरी र चन्द्र परियार बिचको दोहोरी
images

कुरिनटार । चर्चित लोक दोहोरी  गायिका बबिता बानियाँ ‘जेरी’ आज   कुरिनटार आउने भएकी छन्  । दोश्रो इच्छाकामना महोत्सव २०८० दोश्रो दिन  प्रस्तुती दिन गायिका बानियाँ  कुरिनटार आउने भएकी  हुन् ।  

साथै महोत्सवमा  आज  चर्चित  गायक चन्द्र परियार, बेली डान्सर  बन्दना विश्वकर्मा, डान्सर तथा  मोडल गुड्डी तामाङ र स्थानिय कलाकारहरुको प्रस्तुती  रहने आयोजकले जनाएको छ ।  आज  बबिता बानियाँ  जेरी र चन्द्र परियारबिचको दोहोरी  हुने आयोजकले जनाएको छ ।  

images
प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - ०८:०५:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology