Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदै 

भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदै 

इच्छाकामना न्युज

१३, माघ २०७७
भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदै 
images

काठमाण्डौं, १३ माघ ।
भारतमा आज ७२ औं गणतन्त्र दिवस मनाइँदै छ । भारतको राजधानी दिल्लीमा आज दिवसको अवसरमा विशेष समारोहको आयोजना गरिने छ । 
राजधानी दिल्लीको राजपथमा आज ऐतिहासिक परेड निकालिनेछ । गणतन्त्र दिवसको अवसरमा पहिलो पटक राफेलले परेडमा सहभागिता जनाउने छ । 
साथै आज आन्दोलनरत किसानहरुले पनि ट्रैक्टर जुलुस निकाल्ने तयारी गर्नेछन् । कोरोना महामारीका कारण यस वर्षको दिवसका कार्यक्रमहरु फरक र विशेष हुने भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । 

images
images

images
प्रकाशित मिति :माघ १३, २०७७ मंगलवार - ०९:०४:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology