Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

लागू औषध मुद्दामा फरार आँबुखैरेनीका शिव गुरुङ ७ वर्षपछि पक्राउ

लागू औषध मुद्दामा फरार आँबुखैरेनीका शिव गुरुङ ७ वर्षपछि पक्राउ

images

इच्छाकामना न्युज

१९, भाद्र २०८०
लागू औषध मुद्दामा फरार आँबुखैरेनीका शिव गुरुङ ७ वर्षपछि पक्राउ
images

आँबुखैरेनी । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले लागुऔषध मुद्दामा ७ वर्षदेखि फरार एक जनालाई पक्राउ गरेको छ । २०७३ साल कार्तिक ३ गते जिल्ला अदालत तनहुँले कैद तथा जरिवाना तोकिएका लागू औषध मुद्दामा संग्लग्न पश्चात फरार रहेका प्रतिवादी बिक्की भन्ने शिव गुरुङलाई सोमबार आँबुखैरेनीबाट प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका गुरुङलाई कैद भुक्तानका लागि सोमबार नै अदालतमा पेश गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक शिव थापाले जानकारी दिए ।  

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - ०९:१२:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology