Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवनमा भएको स्विमिङ्ग प्रतियोगितामा प्रगती पाठशाला कुरिनटार र ग्रीनफिल्ड मुग्निलका विद्यार्थीहरु प्रथम

चितवनमा भएको स्विमिङ्ग प्रतियोगितामा प्रगती पाठशाला कुरिनटार र ग्रीनफिल्ड मुग्निलका विद्यार्थीहरु प्रथम

images

इच्छाकामना न्युज

१७, भाद्र २०८०
चितवनमा भएको स्विमिङ्ग प्रतियोगितामा प्रगती पाठशाला कुरिनटार र ग्रीनफिल्ड मुग्निलका विद्यार्थीहरु प्रथम
images

चितवन । बेस चितवनको आयोजनामा चितवनमा सम्पन्न स्विमिङ्ग प्रतियोगितामा प्रगती पाठशाला कुरिनटार र ग्रीन फिल्ड ईंग्लिस स्कुल मुग्लिनका विद्यार्थीहरु प्रथम हुन सफल रहेका छन् । प्रतियोगिताका सह(आयोजक समेत रहेको भरतपुर ७ स्थित अन्कुरम एकेडेमिको स्विमिङ्ग पुलमा प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगितामा बेस अन्तरगतका २७ स्कुलका ६० जना बिद्यार्थीहरु सहभागी रहेका थिए । सोहि प्रतियोगितामा सिङ्गल छात्र तर्फ ग्रीन फिल्ड ईग्लिस स्कुल मुग्लिनका उदय गुरुङले प्रथम स्थान हासिल गर्न सफल भएका छन् भन रिले स्विमिङ्ग छात्र तर्फ प्रगती पाठशाला कुरिनटारका रिवाज बानिया र भविन मगर प्रथम हुन सफल भएका छन् । 

371524871_1736391860107276_5294347423248746046_n-1536x691.jpg

त्यस्तै सिङ्गल छात्रा तर्फ ग्रीन फिल्ड ईग्लिस स्कुल मुग्लिन कि स्मृति तुमसिङ्ग दित्तिय र रिले स्विमिङ्ग छात्र तर्फ ग्रीनफिल्डकै अरुण राई र उदय गुरुङ्ग तृत्तिय भएका छन् । 

बिजेता स्कुल र प्रतियोगी बिद्यार्थीहरुले ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गर्नेछन् । बेस चितवनका अध्यक्ष इन्द्रेश शाहको अध्यक्षतामा सम्पन्न स्विमिङ्ग प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथी प्याब्सनका केन्द्रिय सदस्य मोहन लामा रहेका थिए ।

 

images
प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - ०६:५७:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology