Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

फिस्लिङको नयाँ पुलबाट त्रिशूली नदिमा हामफाल्ने युवालाई प्रहरीले गरे जिवितै उद्वार

फिस्लिङको नयाँ पुलबाट त्रिशूली नदिमा हामफाल्ने युवालाई प्रहरीले गरे जिवितै उद्वार

images

इच्छाकामना न्युज

१४, भाद्र २०८०
फिस्लिङको नयाँ पुलबाट त्रिशूली नदिमा हामफाल्ने युवालाई प्रहरीले गरे जिवितै उद्वार
images

फिस्लिङ । त्रिशूली नदिमा पुलबाट हाम फालेर आत्महत्याको प्रयास गर्न युवालाई प्रहरीले जिवित नै उदार गरेका छन्।

चितवनको इच्छाकामना गाउँपालिका वडानं ३ फिस्लिङबाट गोरखाको गण्डकी गाउँपालिका जाने मोटरेवल पुलबाट त्रिशुलीमा हामफालेर आत्माहत्याको प्रयास गर्ने आन्दाजी २५ वर्षिय एक युवालाई प्रहरीले उदार गरेका हुन्।

प्रहरीका अनुसार आत्माहत्याको प्रयास गर्ने युवा सिन्धुलीका निर्मल कार्की रहेका छन्।हाल सो युवा ट्रमा सेन्टरमा कुरिनटारमा उपचाररत छन्।

images
प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - २२:१४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology