Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

आँबुखैरेनीका क्यान्सर रोग पिडित प्रकाश परियारलाई सँगै पढेका साथीहरुको सवा १ लाख आर्थिक सहयोग

आँबुखैरेनीका क्यान्सर रोग पिडित प्रकाश परियारलाई सँगै पढेका साथीहरुको सवा १ लाख आर्थिक सहयोग

images

इच्छाकामना न्युज

१४, भाद्र २०८०
आँबुखैरेनीका क्यान्सर रोग पिडित प्रकाश परियारलाई सँगै पढेका साथीहरुको सवा १ लाख आर्थिक सहयोग
images

आँबुखैरेनी । लामो समयदेखि क्यान्सर रोगका कारण पिडित तनहुँ आँबुखैरेनी गाउँपालिका ३ का प्रकाश परियारको उपचार सहयोगार्थ सवा लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । पिडित परियारको उपचारार्थ रामशाह माविमा सँगै पढेका एसएलसी ब्याजी साथीहरुले एकापसमा रकम उठाई बुधबार १ लाख १६ हजार ८ सय ४० रुपैयाँ सहयोग गरेको हो ।

क्यान्सर रोगबाट पिडित साथीको उपचारमा सानो भने पनि सहयोग पुगोस् भन्ने हेतुले सबै साथीहरु मिलेर सहयोग गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रिय सदस्य समेत रहेका प्रकाशका साथी स्थानीय अनिल श्रेष्ठले जानकारी दिए । 

images
प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - ११:०६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology