Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिन–नारायणगढ सडक पूर्णरुपमा दुईतर्फी संचालनमा

मुग्लिन–नारायणगढ सडक पूर्णरुपमा दुईतर्फी संचालनमा

इच्छाकामना न्युज

१४, भाद्र २०८०
मुग्लिन–नारायणगढ सडक पूर्णरुपमा दुईतर्फी संचालनमा
images

मुग्लिन । पहिरोका कारण बिहानै देखि एकतर्फी संचालनमा रहेको मुग्लिन–नारायणगढ सडक पूर्णरुपमा दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना  ६ टोपेखोला स्थित नाम्सिखोला पुलमा विहान ६ बजे  पहिरो खसेपछि सडक  एकतर्फी मात्र  सञ्चालनमा आएको थियो ।

images
images

करिब २ घण्टा दुईतर्फी सवारी  साधन रोकेर पहिरो पञ्छाएपछि उक्त सडक अहिले करिब सवा ८ बजेबाट दुईतर्फी संचालनमा आएको सडक सुपरभाईजर इश्वर क्षेत्रीले जानकारी दिएको छ । 

images
प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - ०८:२२:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology