Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको मौवाखोला, फिस्लिङका घरपालुवा र छाडा कुकुरलाई रेबिज खोप लगाईयो 

इच्छाकामनाको मौवाखोला, फिस्लिङका घरपालुवा र छाडा कुकुरलाई रेबिज खोप लगाईयो 

images

इच्छाकामना न्युज

१०, भाद्र २०८०
इच्छाकामनाको मौवाखोला, फिस्लिङका घरपालुवा र छाडा कुकुरलाई रेबिज खोप लगाईयो 
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका ३ को मौवाखोला तथा फिस्लिङमा रहेका घरपालुवा र सामुदायिक कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाईएको छ । वडाध्यक्ष नर बहादुर नेपालको नेतृत्वमा गाउँपालिकाको पशु शाखाका प्राविधिकहरुबाट शनिबार रेबिज विरुद्धको खोप लगाईएको हो ।

370845084_288376520593963_6521853970143172643_n.jpg

अब आगामी खोप असोज महिनामा लगाईने  गाउँपालिकाको पशु शाखा प्रमुख डा. सुनिल ज्ञावलीले जानकारी दिए ।

370810301_288376620593953_7738460346574685941_n.jpg

images
प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - ०९:५१:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology